छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

तुलसीपुर । दाङमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित हस्तबहादुर डाँगीको घरमा बिजुलीको तार वल्डीङ गरी रेलिङ बनाउने क्रममा कपुरकोट गाउँपालिका–५ पाङबाङ सल्यान घर भई हाल तुलसीपुर–१८ बस्ने दिपेशकुमार विकको मृत्यु भएको छ । करेन्ट लागि घाइते भएका विकको उपचारको क्रममा आज प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको … Continue reading छुट्टाछुट्टै घटनामा दुईको मृत्यु